
|
|

|
पोर्टालहरु
वेब पोर्टाल एउटा वेबसाइट अथवा परिसेबा हो जो एउटा विशेष विशयमां प्रवेशाधिकार दिन्छ अनि आफनो व्यबहारकारिहरुलाइ धेरै प्रकारको साधनहरुको सृजन र भाग गर्ने र सेवाहरुको जस्तो केस स्टाडि, इ-मेल गोष्ठी, फोरामहरु, सार्च इङ्जिन एउटा क्षेत्रको तथ्यको अधिकार,जनताको सभागिता पारदर्शिकता समस्त देशमां बहिन्दै छ| यो जस्तो साधन पबलिक पोर्टाल एउटा महत्वपूर्ण भूमिका छ जो जनताको अधिकारको प्रयोगमां बड़ावा दिन्छ|
यो संदर्भमां राष्ट्रिय ज्ञान आयोगले पब्लिक पोर्टाल गुरुत्वपूर्ण क्षेत्रमां स्थापनाको लागि यो निम्नलिखित कार्यविधि पारित गरेको छ:
- नेत्रित्व दिने संस्थाहरु लाइ चिन्नु
- पोर्टालको गठणको बारेमां नेत्रित्व दिने संस्थाहरुको द्वारा प्रस्ताव जम्मा गर्नु आयेग को विचारको लागि
- सहभागीदार र हिस्सेदारहरु लाइ चिन्नु र पोर्टाल संचालनको रुपरेखाको स्थापना
- विशयसुचिको विकाश
- पोर्टालाइ छोड़नु
भारत जल पोर्टालको विकाश एउटा सार्वजनिक दातव्य ट्रास्ट, अर्घ्यम ट्रास्ट को द्वारा हुँदैछ| जेनुयारि 2006 मां शुरु भएको यो योजना डिसेम्बर 2006 मां छोड़िने कुरा छ|
जल विभागको बारेमां तथ्य अनि ज्ञान बाँड़नुको लागि यो पोर्टाल मुक्त मञ्चको सृजन लाइ लक्ष गरेको छ :
- साधारण दर्शकवृन्दको जल संचालनको बिभिन्न दृष्टिकोणको बारेमां सचेतनता बड़ाउनु
- निष्ठावान पेशावरहरुको मांझमां सफल उपकरणहरु र अभिज्ञता
- बिभिन्न सहभागीदारहरुको मांझमां तथ्य संचारको लागि मञ्च जुटाउनु
भारतीय शक्ति पोर्टालको यहि कारणले गर्दा विकाश भइ रहेका छ यसको विस्त्रित कारवाइहरु योहो
- शक्तिको उत्पत्तिहरुलाइ चिन्नु र आधारभुत दृष्टिकोणहरुको बारेमां आवश्यक ज्ञान दिनु
- डाटा र तथ्य प्रदान गर्नु
- तथ्यको पुनः प्राप्तिको लागि प्रभाउशाली र छिट्टो उद्धार गर्नु सक्ने व्यवस्था लाइ समर्थ गर्नु
- तथ्य भण्डारको अनुरक्षण र नवीकरण
- विचारहरुको विनिमय र साटासाट गर्नुको लागि मंच प्रदान गर्नु
सेन्टार अफ साएन्स एन्ड एनभिरनमेन्ट (CSE), बाट पाएको इन्डिया एनभिरनमेन्टल पोर्टालको उन्नतिकरणको एउटा प्रस्ताव लाइ एन के सि विचार गर्दैछ|
भारतीय शिक्षा र नागरिक अधिकारको पोर्टाल लाइ उन्नत गर्नुको लागि प्रारम्भिक कार्य शुरु भएको छ|
|
|
|