
|
|

|
मुक्त र दुरि शिक्षा
उच्च शिक्षामां भर्ति भएको छात्रमां आधा संख्या दुरि शिक्षामां भर्ति हुन्छ | मुक्त विश्वविद्यालयमां अथवा करसपन्डेन्स कोर्स प्रथागत विश्वविद्यालय बाट | ब्रेण्डेको समानताको विषय छात्रहरुको शिक्षनमां एउटा नसुलझिएको विषय हो| मुक्त शिक्षणको ढेरै विकल्प छ | ब्रडबेण्ड र इन्टरनेटको विस्तारमां अजै विकास लेउनु पर्छ | पछि यस्तो भण्डार सबै संस्थाहरुले व्यवहार गर्नु सकछ |
राष्ट्रिय ज्ञान आयोगको विचारयोग्य विशयहरु यो हो:
- दुरि शिक्षाको लागि उच्चमानको प्रयुक्तिको व्यवहार
- व्रडवेण्ड र इन्टरनेटको माध्यमले भार्चुयाल क्लासरुमहरुलाइ जोड़नु |
- मुक्त पाठ्य-सामग्रि र पाट्यक्रमको एउटा वितरित भाण्डार
- वाणिजिक संसस्थाहरु मिलेर सबैले चलाउनु सकिने उच्च मानको एउटा मुक्त पाठ्य-सामग्रि निर्माण
| More Open and Distance Education links: |
परामर्श |
|
|
|