
|
|

|
साक्षरता
२००७ सम्म १५-३५ बर्षको सबैलाइ शेक्षा दिने उद्धेश्य लियेर राष्ट्रिय शाक्षरता मिशन, एन.एल.एम(NLM) १९८८ मा स्थापित भएको थियो৷ स्थानिय संगठित सांसकृतिक र सामाजिक अनुष्ठान द्वारा अधिकांस जन लामवन्दि अनि एकत्रिकरण, शिक्षाको दीर्घ विस्तृति, जन सामाजिक शिक्षा र सचेतनता माथि यो निर्भर गरिन्छ৷२००१ को सेनसस मा शाक्षरताको हार १९९१ को ५२.२१% देखि ६५.३८% मा बड़ेको छ৷ निर्कषर को संख्या पूर्ण रूपले ३२९ मिलियन देखि ३०४ मिलियन मा घटेको छ यो दशकमां৷ तर एसमां प्रवल असामान्यता छ अनि बाँकि रहेको निर्कषरता र भिन्नता जग्गा, जात, लिङको कारणहरुले गर्दा अहिले सम्म समस्या पिड़ित चलिरहेको छ৷ निर्कषर को संख्या अहिले पनि अपरिसिम छ अनि कुनै देश जो एउटा ज्ञान समाज बनिनुको लागि अघि बड़ि रहेका छन कहिले यो सहन गर्दैन के उसका एउटा ठुलो अंश निर्कषर रहिन्छ৷
राष्ट्रिय ज्ञान आयोगको विचारयोग्य विशयहरु यो हो :
- राष्ट्रिय शाक्षरता मिशनको पुणर्मुल्यायन
- बहुमुखि कर्मकौशल लिएर शाक्षरता को लागि नया उपाय जस्तो शिक्षणमा आइ.सि.टि (ICT) को प्रयोग अथवा कम्पिउटार चालित शिक्षण पद्धति
- शिक्षण सामग्रिको विकाश अनि प्रशिक्षण
- शाक्षरता प्रसारमां नया उपाय जस्तो नया धारणा नया सुझाउ
- प्रथागत अनि अप्रथागत शिक्षको समानता
|
|
|