
|
|

|
पुस्तकालय
विस्तृतरुपले ज्ञानकोक्षेत्रमां प्रवेशाधिकारको निम्ति पुस्तकालयको भुमिका सर्वस्विकृत|
अहिलेको संर्दभमां पुस्तकालयको दुइटा प्रधान भुमिका छ | तथ्य अनि ज्ञानकोस्थानिय प्रवेशद्वार यो उद्देश्य साधनको लागि वर्तमान पुस्तकालयहरु आफनु संग्रह सेवाहरु अनि सपविधाहरुको आधुनिकीकरण, सक्रियरुपले परिवर्तन लेआउनु र अन्य संस्था, प्रतिष्ठान र बेसरकारि संस्था सित मिलेर एउटा तथ्य केन्द्रभुमि गड़नु
राष्ट्रिय ज्ञान आयोगको विचारयोग्य विशयहरु यो हो:
- पुस्तकालयहरुको प्रतिष्ठानिक रुपरेखा;
- नेटवर्किङ;
- शिक्षा, प्रशिक्षण अनि अनुसन्धान;
- पुस्तकालयहरुको आघुनिकीकरण र संगनण;
- बेसरकारी र व्यक्तिगत संग्रहहरुको संरक्षण
- बदलिएको प्रयोजनहरुकोलागि उपयोगि कर्मिदलहरुको आवसक्ता
|
|
|