
|
|

|
कानुनी शिक्षा
कानुनी शिक्षा र पेशाको दृष्टिकोणबाट मात्रहोइन तर हालको विश्वायन र समाजमां चलि रहेको कानुनको प्रयोगलाइ नजरमां राखेर महत्वपुर्ण ध्यान पाएको छ| ज्ञान धारणाको सृजन र समाजमां कानुनि शिक्षाको महत्वपुर्ण भुमिका छ| प्रशिक्षित कानुनी पेशा गर्ने व्यक्तिको जरुरत शिक्षाणकमां सरकारि र लोकसेवीमां निगमको पेशामां, मुद्दामा जरुरत छ र आउने सालमां अजै बढ़ने सम्भावना छ| कानुनि शिक्षाको लागि एउटा लंबा एवधी भएको परिकल्पना तैयार गर्नु पर्छ जो की लगातार सुधारमां प्रतिज्ञावध हो|
राष्ट्रिय ज्ञान आयोग देशको प्रसिद्ध वकिल र कानुनी शिक्षाको अध्यापकहरु सित कानुनी शिक्षालाइ लिएर विचार विमर्ष गरि रहेको छ |यस विषयको मुख्य विचारहरु हो:
- उच्चमानको कानुनी शिक्षामां प्रवेशाधिकार
- प्रतिभाशाली अध्यापक अध्यापिकाहरिलाइ आकर्शण गर्नु र थामिनु |
- घरिघरि पाठ्यकर्मको उन्नतिकरणको लागि बाटो चिन्नु
- परिगठण र शासन व्यवस्थाको क्षेत्रमां नियमात्मक विशयहरुमां सृजनात्मक समाधान खोजनु
- विश्वमां प्रतियोगिता गर्नु सकने अनुसन्धान परम्पराको स्थापना
- विश्वमां प्रतियोगिता गर्नु सकने अनुसन्धान परम्पराको स्थापना
- समाजको र अर्थनीतिको भिन्न क्षेत्रको मांगहरु लाइ भेटनु सकने कानुनि शिक्षाको दीर्धस्थायि संस्कृति लाइ तैयार गर्नु
| More Legal Education links: |
परामर्श |
|
|
|