
|
|

|
मेधा सम्पत्तिको अधिकार / इन्टालेकचुअल प्रपार्टी राइट्स (IPRs)
अहिलेको ज्ञान-भित्तिक अर्थनीति र समाजमां विशेष रुपले अर्थनीतिको विश्वायणमां (IPRs) एउटा महत्वपुर्ण हथियार भएको छ| विश्व बजारमां प्रतिद्वन्दिता गर्नुको लागि नया नया विचारको सृजन जरुरी छ कारण यो सबैमां कतिवटा देशको धन सम्पत्ति बढ़ाउनुको लागि बिभिन्न वस्तु तैयार हुन्छ| IPR-को माध्यम ले सीमित समयको लागि स्रष्टालाइ स्वतन्त्र एकाघिकार दियो भने आर्थिक उन्नतिको लागि नया नया आविष्कारमां कदम उठाउनुमां सहायक हुन्छ| कुनै कार्यकर IPR पद्धतिमां विश्वासयोग्य र कानून निर्भर वातावरण आवश्यक अंग हो जसमां निर्भर गरेर विदेशी लगानि र कारिगरी कौशल हस्तान्तरण जस्तो महत्वपूर्ण निर्णय लिनु सम्भब हुन्छ|
यो क्षेत्रमां मुख्य व्यवस्थित विषयहरु:
- अनुबन्घन पत्रमां अघिकार र वचन वाघ्यता स्पष्टसँग बताइएको हुनु पर्छ;
- कानूनको लागि सम्मान;
- कार्यकर कानूनी व्यवस्थाको विकास;
- IPRको विषयमां यथार्थ, बेलिविस्तार, तत्पर व्यवहार गर्नु सकिने तथ्य; IPRको विविघ क्षेत्रमां कार्यरत पेशावरहरुको प्रशिक्षण;
- आघुनिक परिगठणको सृजन र विकाश, विविघ IPR अफिसहरुमां मानव संसाधनलाइ एसमां समावेश गर्नु
- विविघ IPR अफिसहरुको प्रशासनिक कार्यविधिको बिचमां संगति स्थापन गर्नु
- ज्ञानको सृर्टि, प्रयोग र प्रचारको क्षेत्रमां एउटा प्रभावी IPR संस्कृतिको स्थापना – सबै बजारको मांग र इनाम सित सम्बघं भएको
|
|
|