
|
|

|
उच्च शिक्षा
भारतमां उच्च शिक्षा 12 क्लास पछाको शिक्षा बुझाउनछ | यसको बृहत उद्देश्य हो 20% देखि बढ़ाउनु यसको माने उच्च शिक्षा दुइ गुण बढ़ाउनु पर्छ | शिक्षणको मानलाइ न छुइकिन र शिक्षाको मानलाइ बढ़ाएर र उच्च शिक्षा अजै प्रसंगिक गरेर एलाउ विस्तृत गर्नु पर्छ | उच्च शिक्षालाइ सबैको लागि, सर्व स्तरको मान्छेको लागि बनाउनु |
राष्ट्रिय ज्ञान आयोगको विचारयोग्य विशयहरु यो हो:
- व्यवस्थापक समस्य़ाहरु लाइ चिन्नु जसतो उच्च शिक्षाको मान र परिमान
- उच्च शिक्षाको लागि अर्थको व्यवस्था
- विश्वविद्यालयहरुको संस्थागत गठणको परिवर्तन
- शासन र प्रशासन
- पाठ्य़कम्र र परिक्षाहरुको विशय मां सन्तोष
- अध्यापना र अनुसन्धान कार्य
- नियामक ढाँचा
|
|
|