
|
|

|
अभियांत्रिक शिक्षा(इन्जिनियारिगं)
2005 सालमां भारतवर्षमां 415000 अभियांत्रि (इन्जिनियार) तैयार भएको छ शुन्नुमां बेशि लागे पनि चाहिएको संख्या भन्दा कम हो| आउने दइ दशकमां भारतले इन्जिनियारिगं र आटसोर्सिगंको क्षेत्रमां उल्लेखयोग्य अवसर पाउने वाला छ| यो अवसरहरुको फायदा उठाउनुको लागि देशमां परियाप्त संख्याको इन्जिनियार चाहिन्छ |
कतिपय विशिष्ट संस्थाहरु छोड़ेर प्राय संस्थाहरु अप्रासंगिक र पुरानो हो | प्रयोजनिय पार्दशिकता भन्दा प्राय स्नातकहरु अर्थनीति र उ अद्धोगको क्षेत्रमां प्रतियोगितामां सफल हुनुको लागि प्रयोजनिय कोशलको अभाव छ | प्राय संस्थाहरु राम्रो शिक्षकमण्डलि प्रतिधारण गर्नु सकिन्दैन यो सबै दुर्वलताको मतलब यो भारत थुप्रो अवसरहरु काम लगाउनुमां असफल हुन्छ |:
- पाठ्यकम्र,शिक्षागत, परिगठण,प्रशासन र प्रवेशाधिकारको समस्य़ाहरु र वाधाहरुको चुनौती
- प्रतिभाशाली अध्यापक अध्यापिकाहरिलाइ आकर्शण गर्नु र थामिनु |
- अभियांत्रिक शिक्षाको क्षेत्रमां अनुसन्धानको सुविधाहरु वाणिजिक संस्थाहरु सित मिलेर प्रवर्तन र कायम गर्नु
- संस्थाहरुको स्वशासन र जिम्मेवारिको विषयहरु
समाजको बृहत्तर संदर्भमां अभियांत्रिक शिक्षाको श्रेष्ठ मानको शिक्षणके सृजनात्मक उपाय प्रवर्तन
|
|
|