
|
|

|
पेशागत शिक्षाको क्षेत्रमां आयोगको आलोचना
११ एप्रिल २००६-मां वृत्तिगत शिक्षाको विषये एउटा बैठक भएको थियोॷ जसको उद्देश्य थियो भारमां वृत्तिगत शिक्षाको क्षेत्रमां जुन समस्या छ तियो सबैलाइ चिह्नित गर्नु र कुन प्रकारको पदक्षेपले आयोगलाइ लिनु पर्छ तियो सबै बिषयमां परामर्श दिनु৷ वर्तमाने सरकारको र सिभिल सोसाइटिको अगाड़ि जतिवटा विकल्प थियो तियो सबैको परीक्षा भयो৷
सहंभागीदारहरुको सूची:
- Gen. S.S. Mehta
Director General, Confederation of Indian Industry
- Dr. Pankaj Chandra
Professor, Indian Institute of Management Ahmedabad
- Dr. Partha Mukhopadhyay
Fellow, Centre for Policy Research
- Mr K P Murthy
Consultant, MICO-BOSCH
- Dr P M Bhargava
Vice-Chairman, National Knowledge Commission
|
|
|