|
पूर्वस्नातक शिक्षा को NKC-को परामर्शदाहरु
यो विषयक कार्यदलको सदस्य र छिलेन निमंत्रित विशेषज्ञहरु:
- Dr. Kiran Datar (Chairperson)
Advisor, Delhi University
- Dr. S.K. Garg (Member)
Principal, Deen Dayal Upadhyaya College, Delhi
- Dr. Meenakshi Gopinath (Member)
Principal, Lady Sri Ram College, Delhi
- Dr. Fraser Mascarenhas (Member)
Principal, St. Xavier's College, Mumbai
- Dr. B.K. Mishra (Member)
Dept. of Geology, Science College, Patna
- Prof. Prasanta Ray (Member)
Formerly of Presidency College, Kolkata
- Dr. Anil Wilson (Member)
Principal, St. Stephen's College, New Delhi
प्रासङ्गिक विचार विन्दु :
- पाठ्यवस्तु, अध्यापना, परिगठन, शासन र प्रवेशाधिकार जस्तो यो सबै विषयको समस्या, अनि वाधा-विपत्ति र चुनौतिहरु लाइ चिन्नु
- यो सबै समस्या र चुनौतिहरु को मोकाबिला गर्नुको लागि यो परिवर्तन अनि बदल को प्रयोजन छ-- विशेषत पाठ्यवस्तु, अध्यापना, परिकागठन शासन र प्रवेशाधिकार विषयहरुमांॷ
- पाठ्यवस्तु निर्माण, शिक्षा पद्धति र यो विषयमां गवेषणा – यो सबै क्षेत्रमां केहि नया गर्नुको सम्भावना लाइ जांच गरेर हेर्नुॷ
- प्राक् स्नातक शिक्षा मानको उन्नयन र यो क्षेत्रमां चरमतम उत्कर्ष लाभ गर्नुको उपाय निकालनु
- यो विषमां अन्य जति समस्याहरु छ अथवा जुन कुराहरु विचारनीय ,तियो सबै लिएर आलाप आलोचना गर्नुॷ
|
|