
|
|

|
चिकित्सा शिक्षा विषयक आयोगको परामर्शदातारा
यो विषयहरुमां कार्यदलको सदस्य छ निम्नोक्त विशेषज्ञहरु थियेन:
- Dr Sneh Bhargava (Chairperson)
Former Director of AIIMS, New Delhi
- Dr N.G. Desai
Medical Superintendent of IHBAS, Delhi
- Dr N.K. Ganguly
Director General of ICMR, New Delhi
- Dr V.I. Mathan
Former Director of CMC, Vellore
- Dr G.N. Rao
Founder Director, LVP Eye Institute, Hyderabad
- Dr S.K. Reddy
Professor of Cardiology at AIIMS, New Delhi
- Dr S.K. Sarin
Professor of Gastroenterology at G.B. Pant hospital, New Delhi
- Dr D. Shetty
Chairman of Narayana Hrudayalaya, Bangalore
- Dr K.K. Talwar
Director of PGIMER, Chandigarh
- Dr P.N. Tandon
President, National Brain Research Centre, Haryana
- Dr M.S. Valiathan
Former President INSA, Honorary Adviser to Manipal Institute of Higher education, Manipal
प्रासङ्गिक विचार विन्दु:
- पाठ्यवस्तु, अध्यापना, परिगठन, शासन र प्रवेशाधिकार जस्तो यो सबै विषयको समस्या, अनि वाधा-विपत्ति र चुनौतिहरु लाइ चिन्नु
- यो सबै समस्या र चुनौतिहरु को मोकाबिला गर्नुको लागि यो परिवर्तन अनि बदल को प्रयोजन छ-- विशेषत पाठ्यवस्तु, अध्यापना, परिकागठन शासन र प्रवेशाधिकार विषयहरुमां
- देशमां चिकित्सा शिक्षाको सुयोग-सुविधा कसरि बाड़ाउनु सकिन्छ तियो सबै विषयमां मतामत दिनुॷ
- साधारण मानको उन्नयन गर्नु र केहि श्रेष्ठ गवेषणा केन्द्र सथ्पाना को लागि उपायहरु के हो -- विषयहरुमां आलोचना गर्नुॷ
- प्रतिभाशाली अध्यापकहरुलाइ कसरि आकृष्ट र कसरि तिनिहरुलाइ रोकेर राखनु यो सबै लिएर आलोचना गर्नुॷ
- मेडिक्याल कलेज र शिक्षणरत हासपातालहरुमां गवेषणामां उत्साहित गर्नु र कुन उपाय ले उच्चमानको गवेषणा चलाउनु संभव छ यो सबै विषयहरुमां मतामत दिनुॷ
- विकल्प चिकित्सा विद्याको क्षेत्रमां शिक्षाव्यवस्था लाइ जोरदार गर्नुॷ
- पेरा चिकित्सा शास्त्रविषयक शिक्षा क्षेत्रमां वृत्तिगत शिक्षाव्यवस्था लाइ अझै जोरदार गर्नुॷ
- चिकित्सा शास्त्र, जनस्वास्थ्य र स्वास्थ्य परिषेवाको पद्धतिहरु बिचमां एउटा सुन्दर साम्यता तैयार गर्नु ॷ
- यो विषमां अरु जति समस्याहरु छ तियोहरु लाइ रामरो पाराले परिक्षण गर्नु ॷ
|
|
|