राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
एन के सि परामर्श | कार्य गोष्ठी

म्यानेजमेन्ट शिक्षा क्षेत्रमां आयोगको परामर्श दाताहरु

यो कार्यदलको सदस्य निम्नोक्त विशेषज्ञहरु थियेन:

  1. Mr. P.M. Sinha (Chairperson)
    Former CEO, Pepsi India

  2. Prof. Amitava Bose
    Former Director, IIM Calcutta

  3. Prof. Jahar Saha
    Former Director, IIM Ahmedabad

  4. Prof. K.R.S. Murthy
    Former Director, IIM Bangalore

प्रासङ्गिक विचार विन्दु :
  1. पाठ्यवस्तु, अध्यापना, परिगठन, शासन र प्रवेशाधिकार जस्तो यो सबै विषयको समस्या, अनि वाधा-विपत्ति र चुनौतिहरु लाइ चिन्नु
  2. यो सबै समस्या र चुनौतिहरु को मोकाबिला गर्नुको लागि यो परिवर्तन अनि बदल को प्रयोजन छ-- विशेषत पाठ्यवस्तु, अध्यापना, परिकागठन शासन र प्रवेशाधिकार विषयहरुमां
  3. प्रतिभाशाली अध्यापकहरुलाइ कसरि आकृष्ट र कसरि तिनिहरुलाइ रोकेर राखनु यो सबै लिएर आलोचना गर्नु
  4. म्यानेजमेन्ट शिक्षाको क्षेत्रमां कसरि गवेषणाको ऐतिह्यलाइ प्रतिष्ठित गर्नु सकिन्छ, तियो विषयमां सुधाव दिनु
  5. गणशासन व्यवस्थाको क्षेत्रमां – जसमां राज्य सरकार र स्थानीय सरकारी शासन पनि सामिल छ र विशेषत नियामक व्यवस्थासमूह र जननीतिको क्षेत्र पनि पठन-पाठन र गवेषणा व्यवस्था कसरि अझै उन्नततर मानको गर्नु, तियो विषय लिएर सोचविचार गर्नु
  6. शिक्षा प्रतिष्ठानहरुको स्वायत्वता र दायित्ववोध विषयक विचार्य विषयमां सोचविचार गर्नुॷ
  7. समाजको वयापकतर स्तरको म्यानेजमेन्ट शिक्षाको मान-वृद्धि र श्रेष्ठत्व प्राप्ति कसरि संभव हुनु सकछ , तियो लिएर नया रुपले सोचविचार गर्नुॷ
  8. यो विषयमां अझै जति समस्या हुनु सकछ , तियोहरुलाइ रामरि विचार गर्नु