राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
एन के सि परामर्श | कार्य गोष्ठी

आइनी शिक्षाको क्षेत्रमां राष्ट्रीय ज्ञान आयोगेको विचार-विमर्श

यो कार्यदलको सदस्य हो निम्नोक्त विशेषज्ञहरु:

  1. Hon'ble Justice M. Jagannadha Rao (Chairperson)
    Former Chairman, Law Commission of India and former judge, Supreme Court of India

  2. Hon'ble Justice Leila Seth
    Former Chief Justice, Himachal Pradesh High Court

  3. Prof. B.S. Chimni
    Current Vice Chancellor, National University of Juridical Sciences, Kolkata

  4. Prof. Madhav Menon
    Former Director, National Judicial Academy, Bhopal

  5. Dr. G. Mohan Gopal
    Current Director, National Judicial Academy, Bhopal

  6. P.P. Rao
    Senior Advocate, Supreme Court of India

  7. Nishith Desai
    Managing Partner, Nishith Desai Associates

प्रासङ्गिक विचार विन्दु :
  1. पाठ्यवस्तु, अध्यापना, परिगठन, शासन र प्रवेशाधिकार जस्तो यो सबै विषयको समस्या, अनि वाधा-विपत्ति र चुनौतिहरु लाइ चिन्नु
  2. यो सबै समस्या र चुनौतिहरु को मोकाबिला गर्नुको लागि यो परिवर्तन अनि बदल को प्रयोजन छ-- विशेषत पाठ्यवस्तु, अध्यापना, परिकागठन शासन र प्रवेशाधिकार विषयहरुमां
  3. प्रतिभाशाली अध्यापकहरुलाइ कसरि आकृष्ट र कसरि तिनिहरुलाइ रोकेर राखनु यो सबै लिएर आलोचना गर्नु
  4. विधि सहकार्यहरुमां र आइनी स्कुलहरुमां गवेषणाको ऐतिह्य कसरि प्रतिष्ठित गर्नु तियो विषयमां मतामत दिनु
  5. व्यापकतर परिवेशको क्षेत्र देशमां आइनगत शिक्षाको मान कसरि बड़ाउनु सकिन्छ र कतिवटा श्रेष्ठ गवेषणा केन्द्र स्थापना को लागि , आलोचना गर्नु
  6. साधारण शिक्षा र पाठ्यक्रममां आइनगत शिक्षाको यो क्रमवर्धमान विषयको क्षेत्रलाइ कसरि जोड़नु तियो बिषमां सुझाव दिनु
  7. जुन सब नियामक संरचना र शर्तावली अहिले आइनगत शिक्षाको क्षेत्रमां मानगत र व्यक्तिगत समस्याको सृष्टि गर्छ तियो सबैलाइ चिह्नित गर्नु
  8. यो विषयमां आझै जति समस्या हुनु सकछ , तियोहरुलाइ निरिक्षण गर्नु