
|
|

|
स्बास्थ्य तथ्य नेटओयार्कको क्षेत्रमां NKC-को परामर्शदात्री समिति
एइ बिषयक कार्यदलको सदस्य हुनु भएका थियेन बिशेषज्ञहरु :
- Prof. N.K Ganguly
Chairman, Indian Council of Medical Research
- Dr B.S Bedi
Adviser, CDAC & Media Lab Asia,
Former Senior Director & Head Med. Electronics and Telemedicine
Dept. of IT, Govt. of India
- Mr Partha Chattopadhya
CD(DRS), Ministry of Health and Family Welfare
- Dr Shiban Ganju
Convener, I HIND
- Dr Shiva Kumar
Member, National Advisory Council
- Dr Ramakrishnan
Director General, CDAC
- Prof. K Srinath Reddy
President, Public Health Foundation of India
- Mr Rajdeep Sahrawat
Vice President, NASSCOM
- Mr Raj Shah
CEO, Capital Technology Information Services (CTIS)
- Dr YK Sharma
Deputy Director General, NIC
प्रासंगिक प्रमानपत्र :
- भारतको स्वास्थ्य-परिसेवा तथ्य विषयक खबर इलेकट्रनिक माध्यले आद्यन्त पाउनुको लागि एउटा परिगठनको परिकल्पना, प्रोन्नयन र संयोजना गर्नु पर्छ|
- भारतीय स्वासथ्य तथ्य, नेटवार्किगं र सबै स्तरभेदको (परिहठन अर्थको लेनदेन, मालगोदामको-र नेब निर्भर परिसेवा) एउटा वेब साइट निर्माणको लागि प्रयोजनीय नकशा र उसको रूपायण|
- जन स्वासथ्य, |स्वासथ्य-बिषयक, अनुसन्धान र स्वासथ्य परिसेवा प्रदान -- यो सबै समर्थन गर्नु जस्तो एउटा पद्धतिको संज्ञायन गर्नु|
- भारतको लागि जरुरी मानक र आन्तरराष्ट्रिय मानको तुलनामां तियोहरुको रदबदल र यो योजनालाइ वास्तवायित गर्नु
- परम्परागत पद्धति, नव-अभियान पद्धति र सर्वजागतिक पद्धतिको तिन स्तरको शुरु देखि शेष सम्म समस्त आवश्यक तथ्यको सुसंगत र क्रमबर्धमान रूपले उपस्थापना गर्नु|
- मुक्त स्रोतको अनुसन्घानमां, मुक्त परिगठनमां र साधारणको लागि साधनको र यन्त्रागंहरु तैयार गर्नुमां उत्साह दिनुको लागि एउटा निर्दिष्ट मानको उन्नयन घटछ र उसको माध्यम ले स्वासथ्य परिसेवा पद्धतिको प्रगति हुन्छ|
- सबै प्रकारको प्ल्याटफर्म र माध्यममां चलनु सकिने र एक बाट अन्य तन्त्रको परिवर्तित भएर चलने, यस्तो पद्धति तैयार गर्नु पर्छ |
- सम्भाव्य व्यक्तिसत्ता र सुरक्षा-निर्भर बिषयहरुको परीक्षा गर्नु र यो बिषयमां गृहीत स्वीकृत सिद्धान्तहरुको नियमवद्ध गर्नु|
- स्वासथ्य परिसेवाको संग जोड़ेको सबै मान्छेहरुको लागि स्वीकृत र मानक प्रदान भएको एउटा पद्धति तैयार गर्नु|
- यो परिगठनलाइ मान्नुको लागि यो विषयमां तीव्रतर गतिमां सिद्धान्त लिनुको लागि थुप्रो आदिरूपेको निर्माण गर्नु|
- यो पद्धतिको कतिवटा विशेषता र कार्यकरी रूपलाइ उत्तरणेको लागि प्रयास गर्नु|
- यो कार्यक्रमको एउटा प्रयोकारि परिकल्पना गर्नु|
- व्यवसायिक र अर्थनैतिक दिक बाट कार्यकरी नमुना गड़नु जसको कारणले सरकारी र गैरसरकारी स्रोतको एकीकरण घटछ र संग संगइ सम्पर्कित भूमिका र दायितत्वहरुको पालन गर्नु पर्छ|
- सम्भाव्य जोखम र प्रयोजनीय वास्तवायन प्रक्रियाहरुलाइ चिन्हित गर्नु|
|
|
|