राष्ट्रिय ज्ञान आयोग
भारत सरकार
  


नया
इंडिया एनर्जी पोर्टल
इंडिया वॉटर पोर्टल

नई सिफारिशें

  भाषा
  English
  हिन्दी
  বাংলা
  മലയാളം
  অসমীয়া
  ಕನ್ನಡ
  ارد و
  தமிழ்
  মণিপুরী
  ଓଡ଼ିଆ
  ગુજરાતી
एन के सि परामर्श | सर्वेक्षण

परम्परागत ज्ञानेर क्षेत्रे सर्वेक्षण

राष्ट्रीय ज्ञान आयोग परम्परागत ज्ञानेको निम्नोक्त दिकहरु लिएर विचार गर्दै छ:
  1. हाम्रो परम्परागत ज्ञान अथवा अन्यप्रकार भन्नुछ भने हाम्रो सृजनशील, सांस्कृतिक र ऐतिह्यमय शिल्प र तियो संग जुरेको व्यवसायको क्षेत्रमां तथ्यायन र प्रयोगको निरिखमां जुन काम गर्नु दरकार छ तियो मूलभूत नीति र आश्रयवाक्यहरुको को हुन्छ?
  2. चिकित्सा-संक्रान्त औषधि निर्माणेको जुन ऐतिह्य छ जसको मध्ये प्राय ४०,००० प्रकारको परम्परागत औषधिको कुरा था भएको छ जसको भित्र छ आयुर्वेद, ऊनानी, सिद्ध र तिब्वती चिकित्सा प्रणाली (युनहरुको तथ्यायन भएको छ) र अहिले पनि तथ्यायन भएको छैन यस्तो आदिवासी चिकित्साव्यवस्था लिएर पनि चिन्ता भावना चलदैछॷ
  3. परम्परागत कृषि-व्यवस्था जसको ४५०२वटाको तथ्यायन आइ.सि.ए.आर. ले गरेको छ र कतिवटाको खण्डमां, अनि ८६वटाको मूल्यायन र ३८वटाको तुलनामूलक मूल्यायन सकेको छ डिसेम्बर २००५-भित्र৷
  4. आमादेर रन्धन ऐतिह्य यार मध्ये १५०टि तथ्यायित तरि-तरकारीर ओ एकइ परिमाण फलेर ब्यबहार देखा याच्छे -- ये बिषये खाद्यगुण ओ अन्यान्य तथ्य एखन सहजलभ्य৷
  5. संस्कृति-निर्भर पर्यटन; उदाहरणस्वरूप, आदिवासी कलाकेन्द्रहरुलाइ चिन्हित गरेर अनि स्थानीय अभिनय-निर्भर कला-कौशल लाइ उत्साह दियेर र देशमां यो सबै असाधारण द्रष्टव्यस्थान र प्रचलित रीति इनिहरुको साहाय्यले यो क्षेत्रमां अघि बढ़नु৷
  6. परम्परागत सेच प्रक्रिया जसको सठिक तथ्यायन भयेकोछ विशेषत सि.एस.इ.-र द्बारा प्रकाशित एकटि किताबमां ৷
  7. हाम्रो परम्परागत उत्पादन, सेवा र शिल्पकला यो सबै दिक या उपरि-उल्लिखित विषयमां अन्तर्भुक्त होइ न৷
हाम्रो संस्कृति, सृजनशीलता र परम्परागत ऐतिह्यलाइ ठिकसित काम लागायो भने अन्ततः १० कोटि मान्छेहरुको जीविकारको व्यवस्था गर्नु सम्भव छ र प्राय छय लक्ष कोटि रुपियाको व्यवसा शुरु हुनु सकछ ৷